भारतको लुका सकर क्लब फाइनल प्रवेश

सातौँ संस्करणका विराट गोल्ड कप फुटबल प्रतियोगिताको मङ्गलबार राति विराटनगरको शहीद रङ्गशालामा भएको सेमिफाइनल खेलामा भारत केरलाको लुका सकर क्लब र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिस्पर्धा हुँदै । उक्त खेलमा ट्राइब्रेकरमा भारतको लुका सकरले एपिएफमा ४–२ गोलले पराजित गरेको छ ।
तस्बिर ः मनोज दाहाल÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : खेलकूद
प्रतिक्रिया