विराट गोल्डकप

विराटनगरमा जारी ‘विराट गोल्डकप’ फुटबलमा प्रतियोगिताअन्तर्गत आइतबार राति शहीद रङ्गशाला भएको खेलमा सङ्कटा क्लब काठमाडाँै र भारतको लुका सकर क्लबबीच प्रतिस्पर्धा हुँदै । उक्त प्रतियोगितामा सडनडेथबाट भारतको सकर क्लबले ८–७ ले विजयी भएको छ ।
तस्बिर ः मनोज दाहाल÷रासस
#Nepalgyan#news#Kathmandu
क्याटेगोरी : खेलकूद
प्रतिक्रिया