विजेतालाई पुरस्कार

चौथो खिजीदेम्बा अल्ट्रा फुल म्याराथनका विजेतालाई पुरस्कार राशी हस्तान्तरण गर्दै खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा । बयालिस किलोमिटर अल्ट्रा ट्रेल रेस फुल म्याराथनमा पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिला तर्फ जुम्लाकी सुनमाया बुढाले उपाधि जित्नुभएको छ । दुवै विजेताले नगद सत्तरी÷सत्तरी हजार पुरस्कार पाउनुभएको छ । ओखलढुङ्गा पर्यटन विकास समितिले बर्सेनि म्याराथन आयोजना गर्दै आइरहेको छ ।
तस्बिर ः पूर्णप्रसाद न्यौपाने, रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : खेलकूद
प्रतिक्रिया