Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

प्रधानमन्त्री देउवामाथि आक्रमण प्रयास, तीन जना पक्राउ


काठमाण्डु, ९ साउन–  भीमसेन थापा स्मृति प्रतिष्ठानले सोमबार राजधानीको कमलादीमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराजबाजी गरेका थिए । प्रधानमन्त्री देउवाले मन्तव्य राख्न खोज्दै गर्दा एक युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाए ।

उनी देउवा भएको मञ्चतिर अगाडि बढ्दै गर्दा प्रहरीले तत्काल नियन्त्रणमा लियो । तर, सँगै रहेका अर्का युवाले एमसिसीको मतियार शेरबहादुर देउवास् मूर्दावाद’ भन्दै नारा लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्ररही कार्यालय काठमाण्डुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भरत बोहोराले पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!