नवनिर्वाचित राष्ट्रपति पौडेल

रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएपछि बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा प्रमाणपत्र वितरण समारोहमा समर्थक तथा शुभेच्छुकलाई अभिवादन गर्नुहुँदै नवनिर्वाचित राष्ट्रपति पौडेल। साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ।
तस्बिरः रत्न श्रेष्ठ/रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : राजनीति
प्रतिक्रिया