Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
Nepal Gyan

राडर गनमार्फत सवारीसाधनको गति निगरानी


राडर गनमार्फत सवारीसाधनको गति निगरानी गर्दै ट्राफिक प्रहरी । दुर्घटना न्यूनीकरणका लागि पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा राडर गनमार्फत् सवारीसाधनको गति निगरानी गरेका हुन् ।

तस्बिर ः हीरालाल गुरुङ

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!