Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

धौलागिरि हिमालको फेन्चपास क्याम्प


म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु । संसारको सातौँ ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका– ४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा छन् ।

तस्बिर ः सन्तोष गौतम÷रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!