विपत् उद्धार प्रदर्शन गरिँदै

अर्घाखाँची शीतगङ्गा नगरपालिकाको ठाडामा रहेको डमरू दहमा बाढी र पहिरोमा परेर फसेका तथा डुबेकाहरुको उद्धार गरिने तरिकाको प्रदर्शन गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी ।
तस्बिरः प्रेमनारायण आचार्य÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया