क्रिकेट टोली-नगरपरिक्रमा

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले संयुक्त रुपमा एसिसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा बुधबार नगरपरिक्रमा गराउँदै।
तस्बिर मनोज दाहाल/रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : खेलकूद, समाचार, समाज
प्रतिक्रिया