प्रार्थना गर्दै बौद्ध भिक्षु भिक्षुणी

२५६७औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिर परिसरमा बिहीबार साँझ प्रार्थना गर्दै बौद्ध भिक्षु भिक्षुणी ।
तस्बिर ः भरत केसी÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया