Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

घर–घरमा स्वास्थ्य जाँच


जिल्लाको ऋषिङ्ग गाउँपालिका–२ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी घर–घरमा पुगेर उच्च रक्तचाप जाँचका साथै स्वास्थ्य परामर्श दिँदै । टोल–टोल र घर–घरमा स्वास्थ्यकर्मी भन्ने उद्देश्यका साथ ज्येष्ठ नागरिक, अपाङ्गता, असक्त र सुत्केरी महिलाहरुको उच्च रक्तचाप जाँचका साथै स्वास्थ्य परामर्श प्रदान गरिएको हो ।

तस्बिर ः सानेबहादुर नेपाली÷रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!