चण्डेश्वरी मन्दिर सरसफाई गर्दै

सशस्त्र प्रहरी बल नेपाल १५ नं. गण हेडक्वाटर पाँचखाल स्थापनाको २१औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित चण्डेश्वरी मन्दिर प्राङ्गण सरसफाई गर्दै सशस्त्र प्रहरीलगायत । तस्बिरः पेमा लामा/रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया