कोशी प्रदेशस्तरीय अन्तरक्रियामा मन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महत राजस्व परामर्श समिति, मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा बिहीबार आयोजित आव २०८०÷८१ को बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रिया उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै ।
तस्बिर ः मनोज दाहाल÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया