मतपेटीका खोल्दै कर्मचारी

चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न भएको उपनिर्वाचनको मतगणनाका लागि सोमबार मतपेटीका खोल्दै कर्मचारी । चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी हलमा दिउँसो २ः०० बजेदेखि मतगणना सुरु भएको हो । तस्बिरः नारायण अधिकारी÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया