आँखाको निःशुल्क शल्यक्रिया

रसुवा रेडक्रसको आयोजनामा तिलगङ्गा आँखा केन्द्रको सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८३ वर्षीय नोच्याङ घले बुवाको दुवै आँखाको मोतिया बिन्दुको शल्यक्रिया । शल्यक्रियापश्चात् आँखा देख्न थालेपछि बुवाको मुहारमा मुस्कान छायो ।
तस्बिर ः ज्ञानेन्द्र न्यौपाने ÷रसुवा
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया