Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

जिप्रका नुवाकोटमा किसानहरुको धर्ना


रासायनिक मलमा तोकिएको कोटा प्रणाली संशोधनसहित मागअनुसार मलखाद्य उपलब्ध गराउन माग गर्दै मङ्गलबार बेलकोटगढी नगरपालिकामा रहेका कृषि सहकारीमा आवद्ध किसानहरुबाट जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ¥यालीसहितको धर्ना दिँदै । धर्नाको क्रममा किसानले प्रमुख जिल्ला अधिकारीलाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

तस्बिर ः रामहरि न्यौपाने÷रासस

#Nepalgyan #News #Nepalifarmer #Kathmandu #Nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!