सामुदायिक वनमा लागेको डढेलो

बागलुङ बजारबाट आइतबार राती देखिएको पर्वत जिल्लाको नाङ्लीवाङको सामुदायिक वनमा लागेको डढेलो । नाङ्लीवाङको सामुदायिक वनमा वर्षेनी डढेलो लाग्ने गर्दछ ।
तस्बिर ः खेमराज गौतम/रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : समाचार, समाज, सम्पादकीय
प्रतिक्रिया