तातोपानीमा स्नान गर्नेको भीड

प्राकृतिक चिकित्साको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा डुबेपछि बाहिर निस्केर तातोपानीको धारामा स्नान गर्नका लागि पालो पर्खेका बिरामी र बिरामीका आफन्तहरु ।
तस्बिर ः ध्रुवसागर शर्मा÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : समाचार, समाज, सम्पादकीय
प्रतिक्रिया