साबुन बनाउँदै महिला
पाल्पा रामपुर नगरपालिका–२ स्थित सिम्लेका महिलाहरु नुहाउने साबुन बनाउँदै । गाउँघरमा पाइने नीम, कागती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह इत्यादिबाट यहाँका महिलाले नगरपालिकाले सीपमूलक तालिम दिएपछि व्यावसायिक उत्पादन सुरु गरेका छन् ।
तस्बिर ः सुशीला रेग्मी÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : कृषि, प्रविधी, समाचार, समाज
प्रतिक्रिया