Techie IT
  • १३ असोज २०८१, आईतबार
Nepal Gyan

अनुदान उपलब्ध गराउँदै उपप्रमुख


स्याङ्जाको गल्याङ( ८, झोल्पेमा रहेको गाउँ सुधार दुग्ध उत्पादक सहकारीमा दूध सङ्कलन गर्ने किसानलाई अनुदान रकम प्रदान गर्नुहुँदै गल्याङ नगर उपप्रमुख हेमा न्यौपाने । नगरपालिकाले आयआर्जनका लागि दूध उत्पादन गर्दै आएका किसानलाई प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएको छ । तस्बिर ः तोलाकान्त बगाले र रासस


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!