कृषकलाई अनुदानमा हाते ट्याक्टर
कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गर्दै आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्ग । गाउँपालिकाले पालिका भित्रका ६९ जना कृषकलाई ७० प्रतिशत अनुदानमा बुधबार हाते ट्याक्टर वितरण गरेको हो ।
तस्विर ः दीपक श्रेष्ठ÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया