महामन्त्री थापा
प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अनामनगरमा आइतबार नेपाल आर्थिक पत्रकार समाज ( सेजन) ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै ।
तस्बिर ः हरिराम भेटुवाल÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया