Techie IT
  • १३ असोज २०८१, आईतबार
Nepal Gyan

महिला धावक


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले बुधबार आयोजना गरेको महिला हाफ म्याराथनमा सहभागी महिला । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किमि दौडमा ६४ धावक सहभागी छन् ।

तस्बिर ः कृष्ण न्यौपाने÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!