कीर्तिमानी आरोही पुर्जालाई जन्मथलोमा अभिनन्दन
आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा ९निम्स०लाई सोमबार उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा नागरिक अभिनन्दन गरिँदै ।
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया