Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

भैरव कुण्ड


सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरुको दृश्य नियाल्न सकिन्छ । तस्बिर ः देवराज सुवेदी÷ रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!