Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

चन्द्र भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति देउवा अस्पतालमा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर नेता चन्द्र भण्डारीको अवस्थाबारे जानकारी लिएका छन् ।

अस्पताल पुगेर देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

भण्डारीको अवस्थाबारे जानकारी लिन नेता र उनका शुभचिन्तकको अस्पतालमा भीड लागेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् ।
नेता भण्डारी र आमा हरिकला बुधबार राति ग्यास सिलिण्डर विष्फोटमा परेका घाइते भएका छन् ।
सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!