राष्ट्र बैंकका संस्थापक गभर्नर राणाप्रति श्रद्धाञ्जलि अर्पण
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीे आइतबार बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निवास थापाथलीमा पुगी उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै ।
तस्बिरः किरणराज विष्ट÷रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया