Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

घट्यो सुन र चाँदीको भाउ


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९७ हजार २ सय रुपैयाँमा आइपुगेको छ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!