Techie IT
  • १० असोज २०८१, बिहीबार
Nepal Gyan

पाँचमाने


तारकेश्वर नगरपालिका– ३ को धार्मिक एवम् पर्यटकीयस्थल हो पाँचमाने । बुद्धको उपमा पाएका अतिश दीपङ्कर केरुङको बाटो तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए । त्यहाँ केही समय बिताउँदा उनले पाँच वटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ ।

तस्बिर ः हरिराम भेटुवाल÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!