Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

चीनले सामना गरिरहेको ‘कठिन चुनौती’बारे राष्ट्रपति जिनपिङले के भने ?


चीनको वर्तमान संकटमा राष्ट्रपति सी जिनपिङको भनाइ आएको छ । आफ्नो विज्ञप्तिमा उनले कोरोनाको बढ्दो संक्रमण विरुद्धको पछिल्लो संघर्षमा धेरै ‘कठिन चुनौती’ रहेको उल्लेख गरेका छन् ।

सरकारले डिसेम्बरको सुरुमा आफ्नो शून्य-कोविड नीति त्यागेपछि राष्ट्रपति जिनपिङको यो पहिलो कथन हो। नयाँ वर्ष २०२३ को अवसरमा आफ्नो सम्बोधनमा उनले चीनको शून्य कोभिड नीति देशको बदलिंदै अवस्थालाई ध्यानमा राखेर त्यागेको स्पष्ट पारेका छन् ।

यसअघि चीनमा कडा प्रतिबन्धको कडा विरोध भएपछि सरकारको नीति अचानक परिवर्तन भएको थियो। चीनको पछिल्लो संकटबारे राष्ट्रपति सी जिनपिङले एउटै विषयमा मानिसको फरक धारणा हुनु स्वभाविक भएको बताएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!