Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रसुवा नाका बाट आज देखि चिन  तर्फ निकासी सामान पठाउन शुरु


रसुवा , पुष १२ ,
कोरोना भाइरस का कारणले गर्दा बन्द भएको नेपालको उत्तरी चिन  तर्फ को नाका मध्ये रसुवा नाका बाट आज देखि निकासी सामान पठाउन शुरु गरेको छ । निकासी गर्न अलि पहिला नै सहमत भएपनि चिन स्वासित तिब्बतमा कोभिड को लकडाउन को कारणले गर्दा स्थगित भएको थियो । पैठारी भने यस अघि नै सिमित कोटा को रूपमा चिनबाट पठाइरहेको छ । आज चिन तर्फ ७ वटा नेपाली कन्टेनर निकासी भएको छ, जसमा बस्ने मुढा, हस्तकला आदि छन ।
यत्ता तातोपानी भन्सार कार्यालय प्रमुख दयानन्द के. सी. को अनुसार छिटै नाका सम्बन्धि बैठक बस्दै छ र त्यसबाट मात्र निकासी व्यापार सम्बन्धि थप प्रष्ट हुने बताए । यो नाका मा पनि चिनले निकासी को हकमा व्यापार हुने भनी चिन पहिले नै सहमत छन तर कार्यन्यन भएको छैन । अब नाका को बैठक चाडैं यसै साता भित्र बस्ने जानकारी गराउनुभयो ।
 

क्याटेगोरी : अर्थ, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!