Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

भरतपुरमा रेणुलाई करिब १० हजार मतको अग्रता


चितवन। चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

पछिल्लो परिणाम अनुसार उनको अग्रता झण्डै १० हजार मतको छ। रेणुले ४३ हजार ६०६ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३३ हजार ७०३ मतसहित पछ्याइरहेका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ३५० मत पाएका छन्। उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!