Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

नेपथ्यको दोस्रो साङ्गीतक प्रस्तुत


सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्चमा मानव सेवा आश्रम सुर्खेतद्वारा आयोजना गरिएको नेपथ्यको दोस्रो साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्दै नेपथ्यका गायक अमृत गुरुङ्गलगायत टोली । नेपथ्यका गायक अमृत गुरुङ्गले मानव मन्दिर निर्माणको अभियानमा जोडिन पाउँदा खुसी र गर्व लागेको बताउनुभयो ।

तस्बिर ः सुरेश आचार्य÷रासस

#Nepalgyan#News#kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!