राष्ट्रपतिसमक्ष निर्वाचन परिणामको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
तस्बिरः प्रदीपराज वन्त÷ रासस
#Nepalgyaqn#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया