Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

शान्ति मिसनका टोली फकिँदै


उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाकोतर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेका नेपाली सेना, श्री चन्दननाथ गणका टोली (शा.से) दक्षिण सुडानको राजधानी जुबाबाट नेपाल फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्दै । यो टोलीमा अधिकृत तथा अन्य दर्जाका २१३ जना सहभागी रहेको जनाएको छ ।

तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

#Nepalgyan#News#Kathamndu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!