Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसका खड्का विजयी


सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उहाँले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गर्नुभएको हो ।

खड्काले १४ हजार छ सय ५२ मत ल्याउनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याउनुभएको छ । एक हजार एक सय ६२ मतले खड्काले निर्वाचन जित्नुभएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!