Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु


मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा सुरुङ बन्द गरिएको थियो । यसपालीको वर्षाले सुरुङमा क्षति नभएपनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको र सो सडक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

तस्बिरः देवराज सुवेदी÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!