शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा
शान्तिको सन्देश बोकेर साइकल यात्रामा निष्कनु भएका मोरङको बुढीगङ्गा गाउँपालिका¬–४ का ६१ वर्षीय राजकुमार खतिवडा । जेठ २ गते विराटनगरबाट यात्राको शुरुआत गर्नुभएका खतिवडा पाँच महिना २६ दिनमा कञ्चनपुर आइपुग्नुभएको छ । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले उहाँले यात्राको थालनी गर्नुभएको हो ।
तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया