Techie IT
  • ५ चैत्र २०८१, बुधबार
Nepal Gyan

अन्न राख्न भकारी घरतर्फ लैजाँदै महिला


कञ्चनपुरको झलारी बजारबाट बाँसको भकारी खरिद गरी घर लैजादै महिला । बाँसको भकारी धान, गहुँलगायत अन्न राख्न प्रयोग गरिन्छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

#Nepalgyan#Nepal#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!