सात वर्षपछि ठडियो जयवागेश्वरी मन्दिर
विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा । मूल सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि सात वर्ष लागेको छ ।
तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस
#Nepalgyan# jayabageshworiTemple#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया