Techie IT
  • २ पुस २०८१, मंगलबार
Nepal Gyan

रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका उहाँलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उहाँलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : ! Без рубрики, AI in Cybersecurity, blog, FinTech, Forex Trading, IT Образование, Software development, Новости Криптовалют, कृषि, खेलकूद, प्रविधी, भिडियो, राजनीति, समाचार, समाज, स्वास्थ्य, शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!