म्यादी प्रहरीमा भर्ना हुनको लागि फार्म भर्दै युवा

आगामी मङ्सिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेपछि सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयमा बिहीबार म्यादी प्रहरीमा भर्ना हुनको लागि फार्म भर्दै युवा ।
तस्बिर ः अरूणकुमार यादव, रासस
#nepalgyan# Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया