गाउँपालिकालाई दुई एम्बुलेन्सको साँचो हस्तान्तरण

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई गाउँपालिकालाई प्रदान गरेको दुई वटा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै कोरियाली पर्वतारोही तथा क्याप्टेन अम होङ गिल । अम होङ गिल ह्युमन फाउण्डेशनले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया