Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

चिनमा रोकिएको दशैँका सामानहरु भित्रिदैँ


सिन्धुपाल्चोक , चिन स्वशासित क्षेत्र तिब्बतका विभिन्न शहरमा कोरानाको कारण ८ अगस्ट देखि लगाइएको लकडाउनका कारण नेपाल तर्फ आयात हुने सामानहरु बाटोमै रोकेका थियो ।
पहिलो लटमा सिगात्से देखि खाशा सम्म रहेका झन्डै २५ चिनियाँ ट्रकका सामानहरु आज देखि छोड्न लागेको खाशा स्थित रहेको भन्सार एजेन्ट स्रोतले बताए ।
“आज चिनियाँ ट्रक ५ वटा  नेपाल तर्फ भित्रिएको छ ।” चिनमा रहेको नेपाली दुतावासको पहली कदमले यो कार्य भएको भोटेकोशी चेम्बर अफ कमर्श को अध्यक्ष फुनु शेर्पा बताउनु हुन्छ ।

क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!