यार्सागुम्बाको खोजी

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको कालीबराह बुकीमा यार्सागुम्बा सङ्कलन गर्दै गरेका स्थानीय बासिन्दा । यस क्षेत्रमा अहिले स्थानीयले बुकीमै बास बसेर यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।
तस्बिर ः कमल खत्री
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया