पानीको दुःख

एक घण्टाको बाटो हिँडेर पिउने पानी डोकोमा बोकेर ल्याउँदै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ स्थित अम्बासका एक महिला । उक्त उपमहानगरपालिकाको विकट क्षेत्रका रूपमा रहेको अम्बासका स्थानीयलाई पानीको दुःख छ ।
तस्बिरः दीपक बोहरा
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया