Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सगरमाथा हिड्यो विश्व शान्ति दिप


प्रत्येक वर्ष सगरमाथा दिवसका दिन मे २९ मा आयोजना हुने एभरेष्ट म्याराथनको सुरुआतमा प्रज्वलित गरिने विश्व शान्ति दिप को ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट बिहीबार सगरमाथा आधार शिविरतर्फ पठाइँदै । लुम्बिनीमा रहेको शान्ति दिपको ज्योति दक्षिण एसियामा म्याराथनका किर्तिमानी धावक वैकुण्ठ मानन्धरसहित ६ जना धावकलाई हस्तान्तरण गरिएको हो । राधेश्याम विश्वकर्मा

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!