घण्टाघर र ढकमक्क ज्याकाराण्डा

काठमाडौँको घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ ।
तस्बिर : हरिराम भेटुवाल
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया