कतारका अमिर र प्रधानमन्त्री दाहाल–छलफल

नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीच आज यहाँ छलफल हुँदै ।
तस्बिरः प्रदीपराज वन्त
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया