अवैध रुपमा वाग्मती दोहन

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित वाग्मतीबाट बालुवा निकालेर बिक्रीका लागि थुपारिँदै । काठमाडौँ उपत्यकाका नदी नालाबाट बालुवालगायत निर्माण सामग्री निकाल्न नपाइने व्यवस्था भएपनि प्रत्येक वर्ष अवैध रुपमा बालुवा निकालेर बिक्री हुँदा सरोकार भएका निकाय मौन छन् ।
तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस
#Nepalgyan #Bagmati dohan #Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया